Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट : एकको मृत्यु, चार जना घाइते

    ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट : एकको मृत्यु, चार जना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा विष्फोट भएकाे छ ।

    सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।



    महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको बताए ।



    उनका अनुसार अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार