Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बिहारको एक घरमा विष्फोट हुँदा ६ जनाको मृत्यु, चार घाइते

    बिहारको एक घरमा विष्फोट हुँदा ६ जनाको मृत्यु, चार घाइते

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 846
    SHARES

    एजेन्सी । भारत बिहारमा एक भवनमा विष्फोट भएको छ । उक्त विस्फोटमा परेर ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा आइतबार विष्फोट भएको थियो ।



    सारण प्रहरीका एसपी सन्तोष कुमारले घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि गरेका छन् ।



    उक्त घरमा पटाका उत्पादन हुने गरेको स्थानीयले बताएका छन् । विष्फोटपछि घरमा आगलागी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार