Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दक्षिण सुडानस्थित सुनखानीमा विष्फोट: ३८ जना मजदुरको मृत्यु

    दक्षिण सुडानस्थित सुनखानीमा विष्फोट: ३८ जना मजदुरको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    १४ पुस (रासस÷सिन्ह्वा) ः दक्षिण सुडानमा सुनखानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत कम्तीमा पनि ३८ जना खानी मजदुरको ज्यान गएको छ ।

    ‘सो खानीमा परी अरु पनि केही व्यक्ति घाइते भएका छन् । दक्षिण सुडानको पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको सो खानीमा अकस्मात विस्फोट भएको थियो ।



    खानीमा अकस्मात बिस्फोट भएको र त्यसपछि भत्किएको थियो । त्यसमा परेर ३८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।



    प्रहरीले सो खानी असुरक्षित रहेको भन्दै त्यसलाई सञ्चालन नगर्न भनिएको भए पनि सञ्चालनमा ल्याएका कारण यस्तो दुर्घटना भएको बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार