Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पाकिस्तानको एक शपिङ मलमा विष्फोट : एकको मृत्यु, ७ जना घाइते

    पाकिस्तानको एक शपिङ मलमा विष्फोट : एकको मृत्यु, ७ जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 660
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पाकिस्तानको बलुचिस्तानस्थित एउटा शपिङ मलमा विष्फोट भएको छ ।

    बलुचिस्तानको अनावर जिल्लाको सपिङ मलमा शनिबार साँझ रिमोट कन्ट्रोलबाट विष्फोट गराइएको हो ।



    विष्फोट एकको मृत्यु भएको छ भने ७ जना घाइते भएको बताइएको छ । घाइतेहरुमा धेरै महिला रहेको र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।



    बलुचिस्तानमा पृथकतावादी संघर्ष गरिरहेको समूहले विष्फोट गराएको आशंका गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार