Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • विश्वकप क्रिकेटअघि नेपालले वेस्टइन्डिजमा अभ्यास गर्ने

    विश्वकप क्रिकेटअघि नेपालले वेस्टइन्डिजमा अभ्यास गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 315
    SHARES

    काठमाडौं । नेपाली क्रिकेट टिमले विश्वकपअघि वेस्टइन्डिजमा अभ्यास गर्ने भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले मे ७ देखि १५ सम्म वेस्टइन्डिजमा रहेर प्रशिक्षण र अभ्यास गर्न लागेको हो ।



    नेपालले वेस्ट इन्डिजमा सेन्ट भिन्सेन्टमा अभ्यास गर्ने क्यानले जनाएको छ ।



    हाल नेपाली टोली वेष्ट इन्डिजकै ए टिमसँग घरेलु मैदानमा ५ खेल सम्मेलित टी–२० सिरिज खेल्दैछ ।

    नेपालले वैशाख १५ गतेबाट त्रिवि मैदानमा विश्वकपको तयारी स्वरुप घरेलु मैदानको खेल सकेपछि वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार