Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपालका ६ खेलाडीले मलेसियाको सुपर वुमेन्स कप खेल्ने

    नेपालका ६ खेलाडीले मलेसियाको सुपर वुमेन्स कप खेल्ने

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 336
    SHARES

    काठमाडौं । नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्।

    नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दु बर्मा, रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्।



    मलेसिया क्रिकेट संघले आयोजना गर्ने उक्त प्रतियोगिता आगामी अप्रिल २४ देखि मे ५ सम्म चल्नेछ।



    नेपाली महिला क्रिकेटरले कुन टिमबाट खेल्ने भन्ने विषय भने क्यानले खुलाएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार