Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । जङ्गली हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ ।

आज दिउँसो नेपाल–भारत दशगजा क्षेत्रमा बाख्रा चराउने क्रममा जङ्गली हात्तीको आक्रमणबाट राजापुर नगरपालिका–९ की ५४ वर्षीया धुशिया थारुको मृत्यु भएको हो ।

थारुको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । थारुको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077