Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एसएसपी गिरीद्वारा असईमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । महानगरीय प्रहरी परिसरका प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले हालै बढुवा भएका प्रहरी सहायक निरीक्षक (असई)हरुलाई  प्रहरी दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच एसएसपी गिरीले हवल्दारबाट पदोन्नति भएका कार्यालय मातहतका असईहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले गत पुष १९ गते  प्रहरी नियमावली २०७१, संशोधन सहितको नियम २७ को उपनियम ४ को प्रावधान बमोजिम बढुवा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077