Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • शीतलनिवासमा राष्ट्रपति भण्डारी र बिमस्टेकका महासचिवबीच भेटवार्ता

    शीतलनिवासमा राष्ट्रपति भण्डारी र बिमस्टेकका महासचिवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तान्जेन लाक्फेलबीच भेटवार्ता भएको छ।

    महासचिवले आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी समक्ष शिष्टाचार भेटवार्ता गरेका हुन्।



    सो अवसरमा बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रहरुबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको थियो ।



    राष्ट्रपतिको कार्यालयका अनुसार त्यस अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । महासचिव तान्जेनले राष्ट्रपति भण्डारी अगि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पनि भेटघाट गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार