Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • स्वास्थ्यमन्त्री खतिवडा र जापानी राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री खतिवडा र जापानी राजदूतको शिष्टाचार भेट

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 807
    SHARES

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेटघाट भएको छ ।

    मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीच आपसी परस्परिक सहयोग वृद्धि गर्ने विषयमा छलफल भएको थियो ।



    सो अवसरमा जापानी राजदूतले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा जापानले सक्दो सहयोग गर्ने बताएका थिए।



    जापानले यसअघि कोरोनाविरुद्धको खोप पनि अनुदान सहयोग गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार