Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

केपी ओली बग्गीमा सरर !

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापाको झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन गरेका छन् ।

आइतबर अध्यक्ष ओली उक्त पार्कको उद्घाटनका लागि झिलझिलेबाट ४ सय मिटर दुरीको वाटर किङडमसम्म बग्गी चढेर पुगेका थिए ।

ओलीलाई पार्क सञ्चालक राजकुमार संग्रौलाले बग्गीमा राखेर लगेका हुन्।

उक्त कार्यक्रममा ओलीलाई नौमती बाजा, विभिन्न जातजाति भाषाभाषीका झाँकीसहित स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077