Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रियसभा निर्वाचन: १९ पदका लागि ४३ जनाको उम्मेदवारी [सूची]

    राष्ट्रियसभा निर्वाचन: १९ पदका लागि ४३ जनाको उम्मेदवारी [सूची]

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाका १९ जना सदस्य (सांसद्)का लागि आगामी माघ १२ गते हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको अन्तिम सूची प्रकाशन गरिएको छ।

    आयोगले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभाका १९ पद (सदस्य)का लागि ४३ जनाको उम्मेदवारी परेको जनाएको छ। जसमा प्रदेश १ बाट ८, प्रदेश २ बाट ५, बागमती प्रदेशबाट ६ जनाको उम्मेदवारी परेको छ।



    यस्तै, गण्डकी प्रदेशबाट ६, लुम्बिनी प्रदेशबाट ६ जना, कर्णाली प्रदेशबाट ६ र सुदूरपश्चिम प्रदेशबाट ६ जनाको उम्मेदवारी परेको आयोगले जानकारी दिएको छ।



    हेर्नुहोस् आयोगले प्रकाशन गरेको सूची:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार