Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाल आउने यात्रुको ७२ घन्टा भित्रको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने

    नेपाल आउने यात्रुको ७२ घन्टा भित्रको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि नेपाल आउने यात्रुहरूलाई समेत कडाई गरिने भएको छ ।

    गृह मन्त्रालयले जारी गरेको नयाँ निर्देशनअनुसार नेपाल प्रवेश गर्ने यात्रुले पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने छ ।



    ७२ घन्टाभित्र परीक्षण गरेको रिपोर्ट नेगेटिभ भएकाले मात्रै नेपाल प्रवेश पाउने भएका हुन् । यस्तै, पूर्ण खोप लगाएको यात्रुले मात्रै वायुसेवा बोर्डिङ पास जारी गर्न अध्यागमन विभागले मन्त्रालयले निर्देशन दिएको छ ।



    यसैगरी, दक्षिण अफ्रिका लगायतका देशबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिन आइसोलेसनको व्यवास्था लागू गर्न समेत गृह मन्त्रालयले निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार