Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

धादिङमा पहिरोमा परी डोजरसहित तीन जना बेपत्ता

काठमाडौं । धादिङको रुबी भ्यालीमा आएको पहिरोमा परी डोजरसहित तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङ स्रोतका अनुसार रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।

पहिरोमा चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको प्रहरीको भनाइ छ।

घटनाबारे विस्तृत विवरण आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077