Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महासचिव पोखरेललाई पनि कोरोना पुष्टि

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

महासचिव पोखरेले आफू कोरोना संक्रमित भएको फेसबुकमार्फत जानकारी दिएका छन्।


कोभिडकै कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु होम आइसोलेशनमै रहेका छन्।

पछिल्लो १० दिनयता नेपालमा लगातार कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । जसमा हिजोमात्रै ३ हजार ५ सय बढीमा संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077