Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

पूर्वस्वास्थ्यमन्त्री ढकाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा नेकपा (एमाले) का नेता भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ।

शुक्रबार गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्।

‘आज गरिएको परीक्षणबाट मलाई कोरोना पोजिटिभ देखिएको छ। केही दिन घरमा नै आराम गर्नु पर्ने भयो,’ उनले लेखेका छन्।

उनलाई कोरोना संक्रमण भएको यो दोस्रो पटक हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077