Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक

    बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक

    अनलाइन नेपाल
  • मंगलबार, ४ माघ २०७८
  • 1K
    SHARES

    काठमाडौँ । सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी रहेको छ ।

    बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा पौने दश बजेबाट सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।



    सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी बैठकमा स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिने तयारी छ । साथै कोरोना नियन्त्रणलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।



    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा,  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतका नेताहरुको उपस्थिति रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार