Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सर्वोच्चका मुख्य रजिष्ट्रारसहित ३१ जनालाई कोरोना पुष्टि, माघ १८ गतेसम्म सेवा संकुचन गर्ने फुलकोर्टकाे निर्णय

    सर्वोच्चका मुख्य रजिष्ट्रारसहित ३१ जनालाई कोरोना पुष्टि, माघ १८ गतेसम्म सेवा संकुचन गर्ने फुलकोर्टकाे निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ४ माघ २०७८
  • 888
    SHARES

    काठमाडौं । सर्वाेच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी माघ १८ गतेसम्म सेवा संकुचन गर्ने निर्णय गरेको छ ।

    मंगलबार बसेको फुलकोर्टले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको हुँदा सेवा संकुचन गर्ने निर्णय गरेको सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।



    प्रवक्ता दाहालका अनुसार न्यायाधीश, मुख्य रजिष्ट्रारसहित ३१ जनालाई कोरोना संक्रमण देखिएपछि बैठकले सेवा संकुचन गर्ने निर्णय गरेको हो।



    यस्तो छ सेवा संकुचनबारे सर्वाेच्चले जारी गरेको विज्ञप्ति:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार