Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चीनले दिएको २० लाख सिरिन्ज नेपाल आइपुग्यो

काठमाडौँ । छिमेकी मुलुक चीनले हालैको महामारीबाट पीडित नेपाली जनताप्रति पूर्ण सहानुभूति देखाउदै नेपालललाई २० लाख सिरिन्ज खोप उपलब्ध गराएको छ। नेपालको आवश्यकतालाई मध्यनजर गर्दै नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई आज शनिबार २० लाख सिरिन्ज अनुदानमा उपलब्ध गराएको हो । उक्त खोप हस्तान्तरण गर्दै चिनियाँ राजदूत यान्छी होउले भनेकी छन्, 'महामारीविरुद्धको लडाइमा नेपालप्रति सहयोग र आर्थिक पुनरुत्थानलाई साकार पार्न चीनले  आफ्नो क्षमताअनुसार सहयोग गर्ने छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077