Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

    प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार देउवाले सोमवार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।



    बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ। आज सोमवार भएकाले मन्त्रिपरिषदको नियमित बैठक भएको बताइएको छ ।



    हरेक साताको सोमवार र बिहीवार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार