Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • शिक्षक बढुवाका लागि आयोगले माग्यो दरखास्त (सूचनासहित)

    शिक्षक बढुवाका लागि आयोगले माग्यो दरखास्त (सूचनासहित)

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । शिक्षक बढुवाका लागि प्रक्रिया सुरु भएको छ ।

    शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षकका लागि बढुवाका निम्ति दरखास्त आह्वान गरेको हो ।



    आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २५ प्रतिशत र कार्यसम्पादन मूल्यांकनका आधारमा ७५ प्रतिशत हुनेगरी पदपूर्ति गरिने आयोगले जानकारी दिएको छ ।



    उम्मेदवारले बुधबारदेखि दरखास्त पेस गर्न सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार