Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्रिकेट खेलाडीको बर्गीकरण : सन्दीपसँगै ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र करण 'ए' ग्रेडमा

काठमाडौं । नेपाल क्रिकेट संघले खेलाडीको बर्गीकरण गरेको छ।

बिहीबार बसेको क्यानको बैठकले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको जनाएको छ ।

यस्तै क्यानको आज भैरहवामा सम्पन्न बोर्ड बैठकले वार्षिक साधारणसभा आगामी फागुन १३ र १४ मा धनगढीमा गर्ने निर्णय गरेको छ। साधारणसभामा उपाध्यक्ष र सचिवको निर्वाचन हुनेछ।

यसअघि उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएकाले साधारणभामा बाँकी कार्यकालका लागि निर्वाचन हुनेछ।

यस्ता छन् क्यानले गरेका निर्णयहरु :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077