Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मोरिससविरुद्ध नेपालको सुरुआति ११ सार्वजनिक

    मोरिससविरुद्ध नेपालको सुरुआति ११ सार्वजनिक

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । मरिससविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुआति ११ सार्वजनिक भएको छ ।

    नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मरिससविरुद्ध खेलका लागि किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका हुन् ।



    नेपालले आज पहिलो मैत्रीपूर्ण खेलमाअफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ ।



    नेपाल र मरिससबीचको खेल ४:४५ बजे सुरु हुनेछ । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार खेल्नेछ।

    नेपालको सुरुआती :

    गोलकिपर-किरण लिम्बू

    डिफेन्डर-गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल

    मिडफिल्डर-सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ

    फरवार्ड-अन्जन विष्ट, विमल घर्ति मगर, सुनिल बल

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार