Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मोरिसससँगको दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकियो, भीआईपीतर्फ एक हजार र सामान्यतर्फ ५००

    मोरिसससँगको दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकियो, भीआईपीतर्फ एक हजार र सामान्यतर्फ ५००

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ ।

    आगामी माघ १५ र १८ गते हुने दुई मैत्रीपूर्ण खेलको भीआईपीतर्फ एक हजार र सामान्यतर्फ ५०० रुपैयाँकाे टिकट दर ताेकेकाे एन्फाले जनाएकाे छ ।



    दुबै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ ।



    मोरिसको टोली सोमबार काठमाडौँ आइपुगेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार