Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईपीएलको अक्सन सूचीमा नेपालबाट सन्दीप मात्रै

काठमाडौं । आगामी संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)का लागि नेपालबाट केवल एक खेलाडीको मात्र अक्सन हुने भएको छ ।

मंगलबार बीसीसीआईले अक्सनका लागि सार्वजनिक गरेको खेलाडीको सूचीमा नेपालका सन्दीप लामिछाने मात्र परेका छन्।

अक्सनबाट लामिछानेलाई कुनै पनि टिमले भित्र्याउन चाहे न्यूनतम ४० लाख भारु तिर्नुपर्ने हुन्छ ।

यसअघि नेपालबाट आईपीएल अक्सनका लागि लामिछानेसहित १५ खेलाडीले नाम दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077