Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सरकारले लोकतन्त्रको मर्ममाथि प्रहार गरेको एमाले महासचिव पोखरेलको आरोप

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले लोकतन्त्रको मर्मलाई नै प्रहार गरेको आरोप लगाएका छन्। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेलले बुधबार बिहान समझिक सञ्जालमा ट्वीट गर्दै पाँच दलीय गठबन्धनको सरकार देश र जनताको पक्षमा नरहेको आरोप लगाए। पाँच दलीय गठवन्धनले देश र जनताका पक्षमा अहिलेसम्म के राम्रो काम गर्यो ? पोखरेलले प्रश्न समेत गरेका छन् । उनले अघि लेखेका छन्, केही गरेन, बरु उल्टै जनमतको उपेक्षा हुन थालेपछि नयाँ चुनावमा जाने कुरालाई प्रतिगमन भनेर भ्रम सिर्जना गर्यो।' अव हुने चुनावमा जनताबाट त्यसको फैसला हुने पोखरेलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077