Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • मतदाता नामावली संकलन कार्य भोलिदेखि स्थगित गर्ने निर्णय

    मतदाता नामावली संकलन कार्य भोलिदेखि स्थगित गर्ने निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले भोलिदेखि मतदाता नामावली संकलनको काम स्थगित गर्ने भएको छ ।

    आज बसेको आयोगको बैठकले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो ।



    मतदाता नामावली संकलनको काम भोलिदेखि स्थगित गर्ने निर्णय भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।



    सरकारले आज स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि आयोगको बैठकले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो ।

    नामावली संकलनको काम स्थगित गरेर मंगलबारदेखि नै अद्यावधिक गर्ने काम सुरु हुने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार