Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कुमारी बैंकको कामु सिईओमा खनाल नियुक्त

    कुमारी बैंकको कामु सिईओमा खनाल नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।

    आज बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।



    अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।



    उनी माघ २५ गते मंगलबारदेखि लागू हुनेगरी जिम्मेवारी सम्हाल्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार