Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कुमारी बैंकको एटिएम मेसिन तोडफोड

    कुमारी बैंकको एटिएम मेसिन तोडफोड

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 690
    SHARES

    फाइल तस्विर

    गोरखा । गोरखामा कुमारी बैंकको एटिएम मेसिन तोडफोड भएको छ ।

    हरमटारीस्थित कालिमाटीमा रहेको बैंकको एटिएम कक्ष गए राति तोडफोड भएको हो ।



    एटिएम मेसिन तोडफोड गरे पनि पैसा लगे वा नलगेकोबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



    आज बिहान सुरक्षागार्डले एटिएम मेसिन तोडफोड भएकोबारे प्रहरीलाई खबर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार