Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दुग्ध विकास संस्थानको महाप्रवन्धक पदमा दरखास्त आह्वान

    दुग्ध विकास संस्थानको महाप्रवन्धक पदमा दरखास्त आह्वान

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 993
    SHARES

    काठमाडौं । सरकारले दुग्ध विकास संस्थानको महाप्रवन्धक पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज पदपूर्ति सम्बन्धी सूचना जारी गरी दरखास्त आह्वान गरेको हो ।



    कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तिमा १० वर्षको कार्य अनुभव भएका नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिनसक्ने छन् ।



    शैक्षिक योग्यताको हकमा सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका अनुसार भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार