Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दुग्ध विकास संस्थानको महाप्रबन्धकमा झा नियुक्त

    दुग्ध विकास संस्थानको महाप्रबन्धकमा झा नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 2.1K
    SHARES

    काठमाडाैँ – सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्त गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सञ्जीव झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।



    त्यस्तै सोमबारकै बैठकले राजश्व अनुसन्धान र भूमि आयोगमा रिक्त केही सदस्य पदमा पनि नियुक्ति गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार