Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

शेखर कोइराला एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटमा

काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

मंगलबार साँझ कोइराला ओलीलाई भेट्न बालकोट पुगेका हुन् । ओली र कोइरालाबीच भेटवार्ता भइरहेको बताइएको छ ।

दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुँदैछ ।

कोइराला र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077