Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

६ महिनामै साढे ५ प्रतिशतले मूल्यवृद्धि, घिउ र तेलको भाउ उच्च (प्रतिवेदनसहित)

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ५.६५ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मूल्यवृद्धि ५.६५ प्रतिशत पुगेको हो । यो चालु आर्थिक वर्षको वार्षिक लक्ष्यभन्दा ०.८५ प्रतिशत विन्दुले कम हो।

गत वर्षको सोही समयमा ३.५६ प्रतिशत मात्रै मूल्यवृद्धि भएको थियो । जसमध्ये सबैभन्दा धेरै खाने तेल र घ्यूमा मूल्यवृद्धि भएको छ ।

यी वस्तुको मूल्यवृद्धि २१. २२ प्रतिशत रहेको छ । पेय पदार्थ तथा खाद्य वस्तुमा मूल्यवृद्धि ४.९२ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077