Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वस्ट इन्डिजलाई हराउँदै घरेलु टोली भारतले जित्यो एकदिवसीय सिरिज

एजेन्सी । घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिज हात पारेको छ ।

गएराति अहमदाबादमा भएको दोस्रो एकदिवसीयमा ४४ रनको जित निकाल्दै भारतले सिरिज एक खेल अगाबै २-० ले हात पारेको हो ।

भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४६ ओभरमा अलआउट हुँदै १ सय ९३ रन मात्र बनाउन सकेको थियो ।

पहिलो एकदिवसीयमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077