Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एसईई परीक्षाको तालिका सार्वजनिक [तालिकासहित]

    एसईई परीक्षाको तालिका सार्वजनिक [तालिकासहित]

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । आउँदो वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले २०७९ वैशाख ९ गतेदेखि एसइई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।



    सोहीअनुसार बोर्डले बिहीवार वैशाख २० गते सक्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।



    तालिकाअनुसार पहिलो दिन ९ गते अनिवार्य अङ्ग्रेजी, अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

    हेर्नुहोस् तालिका :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार