Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • परीक्षा सुरु भएको १० मिनेटमै एसईईको प्रश्नपत्र बाहिरियो

    परीक्षा सुरु भएको १० मिनेटमै एसईईको प्रश्नपत्र बाहिरियो

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 6.5K
    SHARES

    फाइल तस्विर

    सिराहा । सिराहामा एसईईको नेपाली विषयको प्रश्नपत्र बाहिरिएको छ ।

    परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो ।



    चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको थियो ।



    त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको छ । हिजोबाट सुरु भएको परीक्षा २७ गतेसम्म सञ्चालन हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार