Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एसईई चैत १५ देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय

    एसईई चैत १५ देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 780
    SHARES

    काठमाडौँ । माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको छ ।

    आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो ।



    बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डा. महाश्रम शर्माले बताए । चैत ११ र १२ गते होली पर्व रहेको छ ।



    त्यसैले होलीपछि परीक्षा गर्न लागिएको बताइएको छ । यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार