Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिनेमा हल भोलिबाट खोल्ने तयारी

    सिनेमा हल भोलिबाट खोल्ने तयारी

    अनलाइन नेपाल
  • शनिबार, २९ माघ २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि बन्द भएका सिनेमा हलहरू भोलिबाट खुल्ला हुने भएका छन् ।

    जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएपछि भोलिबाट सिनेमा हलहरू खुल्ला हुने भएका हुन् ।



    सिनेमा हल खुल्ला हुने बित्तिकै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट-३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन् ।



    केही सातायता कोरोना संक्रमणदर घट्न थालेपछि सरकारले स्मार्ट लकडाउन खुकुलो बनाउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार