Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कर खारेजीको माग गर्दै आज देशभरका सिनेमा हल बन्द

    कर खारेजीको माग गर्दै आज देशभरका सिनेमा हल बन्द

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 534
    SHARES

    फाइल तस्विर

    काठमाडौं । देशभरका सिनेमा हल आज बन्द भएका छन् ।

    सिनेमा हलहरूको छाता संस्था चलचित्र संघको निर्णयअनुसार आज देशभरका सिनेमा हल बन्द भएका हुन् ।



    केही दिनअघि नेपाल चलचित्र संघले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका चलचित्र हल बन्द गर्ने निर्णय गरेको थियो ।



    यो निर्णयको समर्थन गर्दै क्यूएफएक्स मल्टिप्लेक्सले पनि हल बन्द हुने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार