Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाढीका कारण ब्राजिलमा ५५ जनाको मृत्यु, ८८ हजार घरबारविहीन

    बाढीका कारण ब्राजिलमा ५५ जनाको मृत्यु, ८८ हजार घरबारविहीन

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 522
    SHARES

    एजेन्सी । ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने १०३ जना अझै पनि सम्पर्कविहीन रहेका छन् ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि बाढी आएको हो ।



    बाढीमा कम्तिमा १ सय ५५ जना घाइते भएका छन् भने ८८ हजार जना भन्दा बढी घरबारविहीन हुन पुगेको बताइएको छ ।



    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार बाढीबाट विस्थापित भएका १६ हजार जना भन्दा बढीलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।

    बाढी पहिरोका कारण करिब ८ लाख जनता खानेपानी, बिजुलीबाट समेत वञ्चित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार