Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ब्राजिलको राष्ट्रपति निवासमा आक्रमण : दङ्गा रोक्न नसकेको भन्दै ४० सुरक्षाकर्मी बर्खास्त

    ब्राजिलको राष्ट्रपति निवासमा आक्रमण : दङ्गा रोक्न नसकेको भन्दै ४० सुरक्षाकर्मी बर्खास्त

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 804
    SHARES

    एजेन्सी । ब्राजिलको राष्ट्रपति निवाससहित सरकारी कार्यालयमा भएको दङ्गा रोक्न नसकेको आरोपमा ४० सुरक्षाकर्मीलाई बर्खास्त गरिएको छ ।

    गएको जनवरी ८ तारिखमा सरकारी भवनमा तोडफोड गर्ने प्रदर्शनकारीविरुद्ध कुनै कदम नचालेको आरोपमा उनीहरुलाई हटाइएको हो ।



    ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले कर्तव्यपालन गर्न असमर्थ सुरक्षाकर्मीलाई हटाएको जानकारी दिए ।



    ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारो समर्थकले सरकारी भवनमा छिरेर तोडफोड गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार