Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ब्राजिलमा संसद र राष्ट्रपति भवनमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न आदेश

    ब्राजिलमा संसद र राष्ट्रपति भवनमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न आदेश

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 963
    SHARES

    एजेन्सी । ब्राजिलको न्यायिक आयोगले संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमाथि आक्रमण गरेको घटनामा संलग्न भएका उच्च सरकारी अधिकारीहरुलाई पक्राउ गर्न आदेश दिएको छ ।

    सोही आदेश अनुसार ब्राजिलको सैन्य प्रहरीका पूर्वकमाण्डर र पूर्वसुरक्षा प्रमुख एन्डर्सन टोरसलाई पक्राउ गरिएको हो ।



    प्रहरी कमाण्डर कर्नेल फाबियो अगस्टोलाइ बर्खास्त गरिएको छ ।



    ब्राजिलका पूर्वराष्ट्रपति जयर बोल्सोनारोका समर्थकहरुले देशका संवेदनशील निकायमा आक्रमण गरेपछि ब्राजिल सरकारले कडा कदम चालिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार