Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विश्वकपपछिको पहिलो खेलमा मोरक्कोसँग हार्‍यो ब्राजिल

    विश्वकपपछिको पहिलो खेलमा मोरक्कोसँग हार्‍यो ब्राजिल

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 489
    SHARES

    एजेन्सी । ब्राजिल मोरक्कोसँग पराजित भएको छ ।

    विश्वकपपछिको पहिलो खेलमा आइतबार बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २-१ ले पराजित भएको हो ।



    मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक-एक गोल गरेका थिए। ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरे ।



    हालै सम्पन्न विश्वकपमा मोरक्को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियासँग पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार