Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी विजयी

    इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी विजयी

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 354
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई पराजित गरेको छ ।

    गएराति घरेलु मैदानमा भएको खेलमा सिटीले नटिङ्घम फरेस्टलाई २–० गोलले पराजित गरेको हो ।



    सिटीका लागि जोस्को ग्भार्डियोल र एर्लिङ हालान्डले एक–एक गोल गरे । जितसँगै सिटी ३४ खेलमा ७९ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।



    प्रिमियर लिगमा आर्सनल ३५ खेलमा ८० अङ्कसहित शीर्ष स्थानमा छ ।

    तेस्रो स्थानमा रहेको लिभरपुलको ७५ अङ्क छ । म्यानचेस्टर सिटी लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार