Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलसँग चेल्सी पराजित

    इंग्लिस प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलसँग चेल्सी पराजित

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 375
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले चेल्सीलाई पराजित गरेको छ ।

    गएराति भएको खेलमा आर्सनलले चेल्सीलाई ५–० ले हराएको हो । आर्सनलको ३४ खेलमा ७७ अङ्क भएको छ ।



    आर्सनल भन्दा दुई खेल कम खेलेको चेल्सी ४७ अङ्कका साथ नवौँ स्थानमा छ ।



    लिगमा लिभरपुल ३३ खेलमा ७४ अङ्कसहित दोस्रो र म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अङ्कसहित तेस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार