Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इंंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डलाई हराउँदै म्यानचेस्टर सिटी विजयी

    इंंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डलाई हराउँदै म्यानचेस्टर सिटी विजयी

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 375
    SHARES

    काठमाडौं । इंंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई पराजित गरेको छ ।

    गएराति भएको खेलमा सिटी ३–१ गोलले विजयी भएको हो ।



    सिटीका फिल फोडेनले ह्याट्रिक गरे । उनले पहिलो हाफको अन्तिमतिर र दोस्रो हाफको ५३ र ७०औँ मिनेटमा गोल गरे ।



    तर खेलमा ब्रेन्टफोर्डले २१औँ मिनेटमा बनाएको अग्रतालाई जोगाउन सकेन ।

    जितसँगै सिटी २२ खेलमा ४९ अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार