Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : लिभरपुललाई एभर्टनको धक्का

    इंग्लिस प्रिमियर लिग : लिभरपुललाई एभर्टनको धक्का

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 348
    SHARES

    एजेन्सी । प्रिमियर लिग फुटबलमा लिभरपुल एभर्टनसँग पराजित भएको छ ।

    गएराति सम्पन्न खेलमा घरेलु मैदानमै एभर्टनसँग लिभरपुल २–० ले पराजित भएको हो ।



    एभरटनसँग पराजित हुँदा लिभरपुललाई उपाधि होडमा धक्का पुगेको छ । एभरटनलाई हराएर शीर्षस्थानको आर्सनलसँग अंक बराबरी गर्ने मौका लिभरपुलले गुमाएको छ।



    एभर्टनको जितमा जाराड ब्रान्थवेट र डोमिनिक काल्भर्ट लेविनले गोल गरे।

    अङ्क तालिकामा ३४ खेलमा ७७ अङ्कसहित आर्सनल शीर्ष स्थानमा छ । समान खेलमा लिभरपुलको ७४ अङ्क छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार