Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बर्नलीविरूद्ध आर्सनलको सहज जित

    बर्नलीविरूद्ध आर्सनलको सहज जित

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 387
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले बर्नलीविरूद्ध सहज जित निकालेको छ ।

    शनिबार राति भएको खेलमा बर्नलीलाई उसकै मैदानमा आर्सनलले ५-० गोलले पराजित गरेको हो ।



    आर्सनलको जितमा बुकायो शाकाले दुई, मार्टिन ओडेगार्ड, लिन्द्रो ट्रोसार्ड र काइ हार्भेत्जले एकएक गोल गरे ।



    जितसँगै आर्सनलले शीर्षस्थानको लिभरपुलसँग दूरी घटाएको छ।

    आर्सनलले २५ खेलमा ५५ अंक जोड्दा शीर्षस्थानको लिभरपुलको ५७ अंक छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार