Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • बझाङ प्रदेशसभा-१ को मतगणना सुरु

    बझाङ प्रदेशसभा-१ को मतगणना सुरु

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 264
    SHARES

    बझाङ । बझाङ प्रदेशसभा १ को मतगणना सुरु भएको छ ।

    छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको हो ।



    शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो ।



    आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार