Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : आर्सनलसँग लिभरपुल ३–१ गोलले पराजित

    इंग्लिस प्रिमियर लिग : आर्सनलसँग लिभरपुल ३–१ गोलले पराजित

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 375
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा रहेको लिभरपुललाई दोस्रो स्थानमा रहेको आर्सनलले पराजित गरेको छ ।

    गएराति भएको खेलमा घरेलु टोली आर्सनलले लिभरपुरलाई ३–१ गोलले हराएको हो ।



    अङ्क तालिकामा लिभरपुल २३ खेलमा ५१ अङ्कसहित शीर्ष स्थानमा कायम नै छ । दोस्रो स्थानमा रहेको आर्सनलको २३ खेलमा ४९ अङ्क छ । जितपछि आर्सनलले शीर्ष स्थानको दूरी भने घटाएको हो ।



    यस्तै, हिजै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामलाई ३–० को गोल अन्तरले हराएको छ । यसैगरी हिजो नै उल्भ्सले चेल्सीलाई ४–२ गोलले पराजित गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार